आज ४ कुरा महत्वपूर्ण छ...
१. राप्रपाले निषेधाज्ञा तोड्ने,
२. गैरसंवैधानिक तरिकाले ओलीबाट नियुक्त संवैधानिक निकायका ५२ जनाबिरूद्धको १४ वटा रिटमा सर्बोच्चमा लगातार सुनुवाई हुने,
३. गभर्नर नियुक्तिमा गडबडी भएको बिरूद्धको रिटमा सुनुवाई हुने,
४. नेपालमा दर्ता नगर्ने फेसबुक मेटा X बन्द हुन सक्ने दिन।