अधिनायकवाद चरम सीमामा छ। विपक्षी दल राप्रपाका सम्पूर्ण सांसद पक्राउ परेका छन्। अब हामी आफ्नो घरबाट बाहिर निस्कनु पर्छ। अब धेरै भयो। अब अवस्था यस्तो छ, गर या मर!!
Today RPP and Government of Nepal will be facing face to face. But UML police will support terrorist government only. Shame to Nepal! आज राप्रपा र नेपाल सरकार आमनेसामने हुनेछन्। तर एमाले प्रहरीले आतंककारी सरकारलाई मात्र समर्थन गर्नेछ। नेपाललाई लाज!